Notice

धनकुटा एक परिचय

अहिलेको धनकुटा नगरपालिकामा करिब ४०० वर्ष पहिलेदेखि बस्ती बसेको मानिन्छ । यसको नामकरण र अन्य कुराको सम्बन्धमा विभित्र भनाइहरु पाइन्छन्, जस्तै, वर्तमान कागते भत्रे ठाउँमा ठूलो पोखरी थियो र यस पोखरीको दुबैतिर अग्ला अग्ला डाँडाहरु रहेका छन् । ती डाँडाहरुलाई धान कुट्ने ढिकीको खाँवा र पोखरीलाई ओखल जस्तो देखिने भएकोले मानिसहरुले “यो त धान कुट्ने ठाउँ पो रहेछ, यसलाई धानकुटा भत्रु पर्‍यो” भन्न थालियो र विस्तारै धनकुटामा परिणत भएको हो भनिन्छ । त्यस्तै गरी, सत्रौं शताब्दी भन्दा अघि धनकुटाको अस्तित्व नभएपनि नेपाल तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरूलाई खाद्यात्र तराईबाट सिमानासम्म लैजान धेरै टाढा हुने भएकोले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकोले धानकुटा भत्र थालिएको र विस्तारै धानकुटाबाट धनकुटा भएको हो भत्रे जनश्रुति पनि पाइन्छ ।     [+ More]










प्रस्तावना


नाम थर:  कुमारप्रसाद कोईराला
पद: कार्यकारी अधिक..
[ + पुरै पढ्नुहोस् ]

क्यालेन्डर